डडेल्धुरामा एक वृद्ध मृत भेटिए

डडेल्धुरामा एक जना वृद्ध मृत भेटिएका छन् ।गन्यापधुरा गाउँपालिका–१ भत्काँडा बजारदेखि करिब एक सय मिटर टाढा एक जना मृत भेटिएका हुन् ।

सोही ठाउँका ७२ वर्षीय गम्भिर लुहार बुधबार मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।