बेनी-जोमसोम सडकखण्ड अबरुद्ध

Image

बेनी-जोमसोम सडकखण्ड अबरुद्ध भएको छ ।

 शुक्रबार बिहान म्याग्दीको रघुगंगा गाउँपालिका-२ बैसरीस्थित बेनी–जोमसोम सडक खण्डमा माथिबाट ढुङ्गा माटो सहितको लेदो पहिरो खसी सडक पूर्ण रुपमा अवरोध भएको छ । प्रहरीले सडक खुलाउन सरोकारवालाहरुसँग समन्वय गरिरहेको जानकारी दिएको छ ।