पहिरो पीडितलाई अस्थायी टहरा बनाउँदै सशस्त्र प्रहरी ✍️: टिभी अन्नपूर्ण 🕒 प्रकाशित: २०७८ भाद्र १७, बिहीबार १९:०२ तनहुँको भानु नगरपालिका–११ राम्चेका सुख्खा पहिरो पीडितलाई स्थानान्तरणका लागि अस्थायी टहरा बनाउँदै सशस्त्र प्रहरी । बुधबार सुख्खा पहिरा खस्दा यहाँका १२ घर जोखिममा परेका छन् । तस्बिर : कृष्ण न्यौपाने