सेयर बजारमा पहिरो, १ सय ३० अंकले घट्यो नेप्से

साताको पहिलो दिन बजार खुले देखि नै ओरोला लागेको सेयर बजार १२ः४५ बजेसम्म करिब १ सय ३० अंकले घटिसकेको छ । यद्यपि गिरावटको क्रम रोकिएको छैन । अघिल्लो कारोबार दिनको तुलनामा यो ४।४७ प्रतिशतले कम हो । यो गिरावट सेयर बजारको इतिहासमा हालसम्मकै धेरै हो । यसअघि २०७७ मंसिर २१ गते १ सय २३ अंकले … Continue reading सेयर बजारमा पहिरो, १ सय ३० अंकले घट्यो नेप्से