प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक

Image

प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन्। आज बिहान ११ बजे सिंहदरबारमा बस्नेगरी बैठक आह्वान भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

आजको बैठकमा समसामयिक विषय र सरकारको काम कारबाही तथा अन्य विषयमा छलफल हुने जनाइएको छ ।