जुम्लामा रैथाने रातो मार्से ✍️: टिभी अन्नपूर्ण 🕒 प्रकाशित: २०७८ आश्विन १७, आईतवार २०:१४ जुम्लाको तातोपानी गाउँपालिका–५ का किसानले उत्पादन गरेको रैथाने रातो मार्से । सो गाउँपालिकामा अहिले राष्ट्रिय गैरसरकारी संस्था लिवर्डले रैथाने बालीको संरक्षण र अनुसन्धान गर्दै आएको छ ।