स्थानीय तह निर्वाचन नजिकिंदै गएका बेला नेपाल प्रहरीले एकैचोटि ७ हजार ३४४ प्रहरी जवानहरुको सरुवा गरेको छ उनीहरुले फागुन महिनादेखि हाल सरुवा भएको दरबन्दीबाटै तलब भत्ता पाउने गरि सरूवा गरिएकाे प्रहरी प्रधान कार्यालयले बताएकाे छ ।
हेर्नुहोस् प्रहरी जवानहरुको सरुवा सूची :















