कोदो बाली ✍️: टिभी अन्नपूर्ण 🕒 प्रकाशित: २०७८ कार्तिक २२, सोमबार १३:३१ बागलुङ नगरपालिका–८, सिगानास्थित लामिचौरमा पाक्दै गरेको कोदो बाली । पछिल्लो समय कोदोको परिकारप्रति स्थानीयवासीको मात्रै नभई, बजारवासी र पर्यटकको समेत आकर्षण बढेको छ । तस्बिर ः खेमराज गौतम