सरकारले बिहीबार (भोलि) सार्वजनिक बिदा दिएको छ ।
इस्लाम धर्मावलम्बीहरुको पर्व इदउल फित्र (ईद)को अवसरमा सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले एक सूचना मार्फत जनाएको छ ।