हिसानको अध्यक्षमा दोहोरिए रमेशकुमार सिलवाल

काठमाडौं । सिलवालको नेतृत्वमा नयाँ कार्यसमिति नै चयन भएको हो । उनी गोल्डेनगेट कलेजका सञ्चालक हुन् । वरिष्ठ उपाध्यक्षमा नवराज पाण्डे र युवराज शर्मा तथा महासचिवमा लोकबहादुर भण्डारी चयन भएका छन् ।

महाधिवेशनले १३ उपाध्यक्ष र ६ सचिव पनि चयन गरेको छ । कोषाध्यक्षमा विरेन्द्र जयना र सहकोषाध्यक्षमा नरेन्द्रबहादुर अधिकारी चयन भएका छन् ।