पदिक तथा हुद्दा अधिकृत क्याडेट तालिम समापन [फाेटाेफिचर]

नेपाली सैनिक प्रतिष्ठान, खरिपाटी भक्तपुरमा सोमबार सिसं ४९ पदिक तथा हुद्दा अधिकृत क्याडेट तालिममा सहभागी भई उत्तीर्ण हुने सैनिकहरु ।
नेपाली सैनिक प्रतिष्ठान, खरिपाटी भक्तपुरमा सोमबार सिसं ४९ पदिक तथा हुद्दा अधिकृत क्याडेट तालिममा सहभागी भई उत्तीर्ण हुने सैनिकसँग प्रधान सेनापति प्रभुराम शर्मा, रक्षा सचिवलगायत ।
प्रधानसेनापति प्रभुराम शर्मा नेपाली सैनिक प्रतिष्ठान, खरिपाटी भक्तपुरमा सोमबार सिसं ४९ पदिक तथा हुद्दा अधिकृत क्याडेट तालिममा सहभागी मध्ये उत्कृष्ट हुनेलाई फुली लगाई दिँदै ।