हिमालपारि मुस्ताङ लो–घेकर दामोदर कुण्ड गाउँपालिका सुर्खाङस्थित लहरे पिपल अर्थात् भोटे पिपल । यो हिमाली भू–भागको रैथाने वनस्पति हो । यसलाई अंग्रेजीमा हिमालयन पपुलर भनिन्छ । यो बहुउद्देश्य गुण भएको बिरुवा हो । तस्बिर : अर्चना झा/रासस
हिमालको रैथाने लहरे पिपल
विज्ञापन
