कुमारी बैंकको नाफा २ अर्ब ५० करोड

कुमारी बैंकले गत आर्थिक वर्षमा २ अर्ब ५० करोडको नाफा निकाल्ने अनुमान गरेको छ । कुमारीले गत आर्थिक वर्षमा २ अर्ब ५० करोड नाफा हुने अनुमान गरेको छ ।

बैंकको असार मसान्तसम्म १ खर्ब ८१ अर्ब निक्षेप पुगेको छ भने कर्जा १ खर्ब ५९ अर्ब छ । कर्जा निक्षेप अनुपात(सीडी रेसियो) ८६ प्रतिशत पुगेको छ । गतवर्ष बैंकले १ अर्ब ९७ करोड रुपैयाँ नाफा गरेको थियो ।