काठमाडौं । नेपालले मैत्रीपूर्ण खेलमा अहिले बंगलादेशविरुद्ध प्रतिस्पर्धा गरिरहेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेलको पहिलो हाम चलिरहदा नेपालले ३–० गोलको अग्रता बनाएको छ ।
अन्जन विष्टले ह्याट्रिक पूरा गर्दै नेपाललाई ३–० को अग्रता दिलाएका हुन् ।