बालकोटमा एमाले सचिवालय बैठक जारी

नेकपा एमालेको सचिवालय बैठक अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसिरहेको छ ।

केहिबेर अघिबाट सुरु भएको बैठकमा प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवार छनौटको मापदण्डबारे छलफल भैरहेको  उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

Share