काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ठमेलको एक नाइट क्लबबाट र्याप गीत सार्वजनिक गरेका छन् ।
ओली शुक्रबार मध्यराति ठमेलस्थित लर्ड अफ ड्रिंक्स ९एलओडी० पुगेर आफ्नो बखानमा बनेको र्याप गीत ‘शहर शहरमा ओली’ सार्वजनिक गरेका हुन्।