चितवन क्षेत्र नम्बर २ मा १० हजार बढी मतगणना हुँदा नेकपा एमालेका कृष्णभक्त पोखरेलले निरन्तर अग्रता कायम राखेका छन् ।
१०४६८ मत गणना हुँदा पोखरेलले ३६२३ मत पाएका छन् भने नेपाली कांग्रेसका उमेश श्रेष्ठले ३२१६ मत पाएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने २९७८ मतसहित तेस्रो स्थानमा छन् ।