चितवन – २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको अग्रता कायमै छ । २७ हजार ४९४ मतगणना हुँदा लामिछानेले १३ हजार ६४१, एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले ६२४९ र नेपाली कांग्रेसका उमेश श्रेष्ठले ५ हजार ९३५ मत पाएका छन् ।