दोलखामा माओवादी केन्द्रका गंगा कार्की (विश्व)को अग्रता कायम छ ।
उनले ७ हजार ९९५ मत पाएका छन् । नेकपा एमालेका बालकृष्ण शिवाकोटीले ७ हजार २९५ मत पाएका छन् । उनीहरुबीचको मत अन्तर ७०० छ ।