काठमाडौं । चन्द्रागिरी नगरपालिका-१४ नयाँ नैकाप बस्ने ९२ वर्षीय पूर्ण बहादुर श्रेष्ठको आफ्नै घरको २ तलामाथि कौसीबाट लडेर आइतबार राति मृत्यु भएको छ ।
लडेर गम्भीर घाइते भएका उनको एपिएफ अस्पताल सतुङगलमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।