नेपाल प्रहरीका २३ जना एसपीको काज सरुवा

काठमाडौं । नेपाल प्रहरीका २३ जना एसपीहरुको काज सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार विश्वराज खड्कालाई त्रिभुवन विमानस्थलबाट धनुषा सरुवा गरिएको छ भने सन्तोषसिंह राठौरलाई जिल्ला प्रहरी कार्यालय बाँके सरुवा गरिएको छ ।

Share