काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको निर्वाचनको मतदान सकिएको छ । संसदीय दलको नेताको उम्मेदवार पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा छन् ।
मतदान सकिए लगतै मतगणना सुरु गर्ने तयारी छ । अब केहीबेरमा नतिजा सार्वजनिक हुनेछ । थापाले आधा–एक घण्टामा निर्वाचनको नतिजा आउने बताए ।