काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा विजयी भएका छन् । उनले महामन्त्री गगन थापालाई पराजित गरेका हुन् । सार्वजनिक मतपरिणाम अनुसार देउवाले ६४ मत प्राप्त गरेका छन् । भने गगन थापाले २५ मत प्राप्त गरेका छन् ।