पल शाहविरुद्ध तनहुँ अदालतमा मुद्दा दायर, १४ वर्षको जेल सजाय माग
काठमाडौं । अभिनेता पल शाहविरुद्ध तनहुँ जिल्ला अदालतमा आज जबरजस्ती करणी सम्बन्धी मुद्धा दर्ता गरिएको छ ।नाबालिग गायिकाको तर्फबाट परेको जाहेरीका आधारमा शाहमाथि दोस्रो मुद्दा अदालतमा पुर्याइएको हो । अभियोगपत्रमा बलात्कारको घटना हुँदा पीडितको उमेर १६ वर्षभन्दा कम भएकाले कानूनअनुसार १२ देखि १४ वर्षको जेल सजाय माग गरिएको छ । यस्तै, शाहका सहयोगी कृष्ण जोशीलाई … Continue reading पल शाहविरुद्ध तनहुँ अदालतमा मुद्दा दायर, १४ वर्षको जेल सजाय माग
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed