पाकिस्तानी प्रधानमन्त्री खानले गरे विधानसभा भंग ✍️: टिभी अन्नपूर्ण 🕒 प्रकाशित: २०७८ चैत्र २०, आईतवार १३:३० पाकिस्तानको राष्ट्रियसभामा प्रधानमन्त्री इमरान खानविरुद्धको अविश्वासको प्रस्ताव अस्वीकृत भएको छ । यसपछि इमरान खानले देशलाई सम्बोधन गर्दै देशमा फेरि चुनाव हुने बताएका छन् । https://t.co/QDf823j3pY — Dr. Shahbaz GiLL (@SHABAZGIL) April 3, 2022