इमरान खानविरुद्धको अविश्वासको प्रस्ताव खारेज

पाकिस्तानका प्रधानमन्त्री इमरान खानको सरकारविरुद्ध मतदान गर्नुअघि नै राष्ट्रियसभाका उपसभामुखले अविश्वासको प्रस्तावलाई असंवैधानिक भन्दै खारेज गरेका छन् ।

यो अधिवेशन विधानसभाका उपसभामुख कासिम खान सुरीको अध्यक्षतामा चलिरहेको थियो । उपसभामुख सुरीले यो अविश्वासको प्रस्ताव संविधानको धारा ५ विपरीत भएको बताएका छन् ।

बीबीसी संवाददाता हुमैरा कंवलले राष्ट्रियसभामा पुग्ने सदस्य संख्या बढ्दै गए पनि प्रधानमन्त्री इमरान खान भने अझै पुगेका छैनन् । हुमैराका अनुसार ठूलो संख्यामा बेन्चहरू खाली देखिएका छन् । बीबीसी

सम्बन्धित समाचार