विप्लव नेतृत्वको नेकपाका प्रवक्ता विश्वकर्मा पनि निर्वाचन आयोगमा

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ निर्वाचन आयोग पुगेका छन् ।प्रकाण्ड केहीबेरअघि बहादुरभवनस्थित आयोगको कार्यालयमा देखिएका हुन् । विप्लवको पार्टी आयोगमा दर्ता छैन । केही दिनअघि बसेको केन्द्रीय कमिटी बैठकमा स्थानीय चुनावको उपयोग गर्ने वा नगर्ने विषयमा दुईधार देखिएको थियो । चुनावलाई उपयोग गरेर जाने महासचिव विप्लवको प्रस्ताव अल्पमतमा परेको … Continue reading विप्लव नेतृत्वको नेकपाका प्रवक्ता विश्वकर्मा पनि निर्वाचन आयोगमा