विप्लव नेतृत्वकाे नेकपालाई चुनावमा सहभागी गराउन गठबन्धनको आग्रह

 काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई स्थानीय तह निर्वाचनमा सहभागी गराउनका सत्तारुढ गठबन्धनले निर्वाचन आयोगलाई आग्रह गरेको छ । नेकपालाई चुनावमा सहभागी गराउन आयोगले भूमिका खेल्नुपर्ने सत्तारुढ दलका नेताहरूको भनाइ छ। नेकपाका नेताहरुनिर्वाचनमा सहभागी हुन पाउँ भनेर आयोगमा पुग्दासमेत आयोगका पदाधिकारीले सकरात्मक भूमिका नखेलेको भन्दै कांग्रेस र माओवादी केन्द्रका नेताहरूले असन्तुष्टि समेत व्यक्त गरेका छन् … Continue reading विप्लव नेतृत्वकाे नेकपालाई चुनावमा सहभागी गराउन गठबन्धनको आग्रह