चुनाव सार्नका लागि गठबन्धनको मतियार नबन्न विप्लवलाई ओलीको सुझाव

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेत्रविक्रम चन्द ‘विप्लव’ लाई चुनाव सार्न गठबन्धनको मतियार नबन्न आग्रह गरेका छन् । नेकपा एमाले ललितपुरले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले सत्ता गठबन्धन विप्लवको बहाना देखाएर चुनाव सार्ने खेलमा लागेको बताएका हुन् । उनले अध्यादेशमार्फत कानून ल्याउने षड्यन्त्र भइरहेको समेत आरोप लगाएका छन् । प्रतिगामी … Continue reading चुनाव सार्नका लागि गठबन्धनको मतियार नबन्न विप्लवलाई ओलीको सुझाव