सुर्य चिन्हमा चुनाव लड्न विप्लवलाई ओलीको आग्रह

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनका दलहरु स्थानीय चुनाव सार्न लागि परेको आरोप लगाएका छन् । मंगलबार ललितपुरमा आयोजित नयाँ बर्ष शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पाँच दलीय गठबन्धनलाई प्रतिगामी तत्वको संज्ञा दिदै चुनाव सार्ने षडयन्त्रमा लागेको बताएका हुन् । उनले प्रधानमन्त्री देउवासहित प्रचण्ड माधव चुनाव रोक्ने षडयन्त्रमा … Continue reading सुर्य चिन्हमा चुनाव लड्न विप्लवलाई ओलीको आग्रह