एमाले महाधिवेशन ओली र रावलको प्रारम्भिक मत परिणाम सार्वजनिक

नेकपा एमालेको १० औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको प्रारम्भिक मत परिणाम सार्वजनिक भएको छ।

स्रोतका अुनसार प्रारम्भिक मत परिणाममा अध्यक्षका उम्मेद्वार केपी शर्मा ओली निकै अगाडी रहेको देखिन्छ । ओलीले ४ सय मत ल्याउँदा अध्यक्षका अर्का उम्मेद्वार भीम रावलले ४२ मत मात्रै ल्याएका छन् ।

एमाले महधिवेशनमा मतदानमा २ हजार ७९ मत खसेको थियो । केहिबेरमा अन्तिम नतिजा आउनेछ ।

Share