काठमाडौं । युक्रेनको सेनाले दुई रुसी विमानलाई खसालेको दाबी गरेको छ ।युक्रेनका सैन्य प्रमुख वलेरियाव जालुझिनीले भनेका छन्, ‘रुसका दुई विमान हामीले खसालेका छौँ, दुवै विमान खसालेको ड्रोन भिडियो हामीले सार्वजनिक गरेका छौँ ।’
रुसका दुई सैन्य विमानले गस्ती गरिरहेको र आफूले गरेको आक्रमणबाट ती विमान ध्वस्त भएको रुसी सेनाले दाबी गरेको हो ।युक्रेनको यो दाबीमा रुसले पनि कुनै जवाफ दिएको छैन ।
तर, यसको पुष्टि हुन नसकेको अन्तर्राष्ट्रिय मिडियाले गरेका छन् ।