इन्टरनेटको शुल्क घटाउने सरकारको घोषणा ✍️: टिभी अन्नपूर्ण 🕒 प्रकाशित: २०७९ जेष्ठ १५, आईतवार १८:३४ सरकारले इन्टरनेट शुल्क घटाउने भएको छ ।अर्थमन्त्री जनार्दन शर्माद्वारा प्रस्तुत गर्दै आर्थिक वर्ष २०७९/८० को बजेटमा इन्टरनेट सेवा शुल्क घटाउने बताएका हुन ।