अधिकारी महानिर्देशक बनेपछि हचुवाका भरमा गरेको सातौं निर्णय पनि फेल

जल तथा मौसम विज्ञान विभागले नेपाल नागरिक उड्डयन प्राधिकरणले भने जस्तो आन्तरिक उडानको ‘इनरुट फोरकास्ट’ गर्न सम्भव नहुने बताएको छ । तारा एयरको नाईनएनएईटी विमान पोखरा जोमसोम रुटमा दुर्घटनामा परेपछि प्राधिकरणले हचुवाको भरमा ल्याएको आन्तरिक उडानको ‘इनरुट’ मौसमी पूर्वानुमान (फोरकास्ट) गर्न नसक्ने विभागले बताएको हो । मौसम विभागले एक सूचना जारी गर्दै यसका लागि प्रविधि … Continue reading अधिकारी महानिर्देशक बनेपछि हचुवाका भरमा गरेको सातौं निर्णय पनि फेल