पल शाहको मुद्दामा बहस सकियो, अदालतले आजै निर्णय लिने

काठमाडौं । जबरजस्ती करणीको आरोपमा थुनामा रहेका अभिनेता पल शाहको मुद्दामा बहस सकिएको छ । उच्च अदालतले आजै शाहलाई तारेखमा छाड्ने वा नछाड्ने निर्णय लिनेछ । जिल्ला अदालतले शाहलाई थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएपछि शाह पक्षधरले बाहिर बसेर मुद्दा लड्न पाउने माग गरी उच्च अदालत पोखरामा पुनरावेदन गरेका थिए । यसअघि जिल्ला अदालतमा पीडित … Continue reading पल शाहको मुद्दामा बहस सकियो, अदालतले आजै निर्णय लिने