ताप्लेजुङको मिक्वाखोलास्थित फुङ्फुङे झर्ना [फाेटाेमा] ✍️: टिभी अन्नपूर्ण 🕒 प्रकाशित: २०७९ जेष्ठ २४, मंगलवार १९:०९ ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–४ सावा गाउँस्थित फुङ्फुङे झर्ना । अहिले यो झर्नाको दृश्यावलोकन गर्न आउने पर्यटकहरुको संख्या बढ्दै गएको छ ।