कमिशनका लागि विमानस्थलमा विदेशी ल्याउने अधिकारीको योजना तुहियो
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सफाइ व्यवस्थापनको ठेक्कासम्बन्धी प्रस्तावको प्रक्रिया तत्कालका लागि रोक्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । विमानस्थलको सफाइ तथा फोहोर व्यवस्थापनको ठेक्काका लागि विमानस्थल कार्यालयले १३ वैशाखमा खोलेको प्रस्तावविरुद्ध अदालतले अन्तरिम आदेश दिएको हो । सर्वोच्च अदालतका न्यायाधीश तीलप्रसाद श्रेष्ठको एकल इजलासले २६ जेठमा आह्वान गरेको बोलपत्रको प्रस्ताव नखोल्न र यथास्थितिमा राख्न … Continue reading कमिशनका लागि विमानस्थलमा विदेशी ल्याउने अधिकारीको योजना तुहियो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed