बिक्री नभएपछि बोटमै कुहिन थाले गोलभेडा ✍️: टिभी अन्नपूर्ण 🕒 प्रकाशित: २०७८ बैशाख २९, बुधबार २२:३७ दाङको तुलसीपुर उपमहानगरपालिका– १३ मा करीब ३० बिघा क्षेत्रफलमा किसानहरुले लगाएका गोलभेडा बिक्री नभएपछि बोटमै कुहिन थाले । निषेधाज्ञाले गर्दा बजार लैजान नसकिएपछि गोलभेडा बोटमै कुहिने अवस्थामा रहेको हो ।