नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली शपथग्रहण लगत्तै शहिद स्मारक पुगेका छन् । उनले शहिद स्मारक पुगेर नेपाली माल्यार्पण र नेपाली सेनाबाट सलामी लिए ।
त्यस्तै उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह, बिष्णु पौडेल लगाएतका मन्त्रीहरुहरुले पनि सहिद स्मारकमा पुगेर सहीदहरुप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।
प्रधानमन्त्रीको सपथ लिएपछि सहिद स्मारकमा पुगेर श्रद्धाञ्जली अर्पण गर्ने परम्परा रहेको छ । उनीहरू त्यहाँबाट फर्कएर सिंहदरबारतर्फ लागेका छन् ।