मौसम खुलेपछि देखिएको डोल्पा भू-भाग ✍️: टिभी अन्नपूर्ण 🕒 प्रकाशित: २०७८ जेष्ठ २, आईतवार १६:२३ शे–फोक्सुण्डो गाउँपालिका –३, साल्दाङ डोल्पामा मौसम खुलेपछि चार हजार २०० मिटरमाथि देखिएको भू–भागमा । यो ठाउँमा आकाशमा बादल देखिने बितिकै हिमपात हुने गर्दछ । तस्बिरः हेमन्त केसी