देउवाले तोके ३७ विभाग प्रमुख, कसलाई कुन ?

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका ३७ विभाग प्रमुख तोकेका छन् ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार सभापति देउवाले पार्टी विधान २०१७ (संशोधन सहित) को धारा ३७ (१) (ग) बमोजिम कांग्रेस केन्द्रीय कार्यसमितिका सदस्यहरू मध्येबाट विभाग प्रमुख तोकेका हुन् ।

महाधिवेशन भएको ६ महिनाभित्र सभापति देउवाले विभागलाई पूर्णता दिनुपर्ने भए पनि ढिला गरी विभाग प्रमुख तोकेका हुन् । 

..