संसद् विघटनविरुद्ध १४९ सांसदसहित पाँच दल आइतबार सर्वोच्च जाने

विपक्षी पाँच दलका नेताहरु आइतबार राष्ट्रपति र प्रधानमन्त्रीको कदमविरुद्ध सर्वोच्च अदालत जाने भएका छन् । सरकारको सिफारिसमा राष्ट्रपतिले मध्यरातमा संसद विघटन गरेर चुनावको मिति घोषणा गरेपछि उनहिरुले यस्तो निर्णय गरेका हुन् ।

प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई समर्थन गरेर राष्ट्रपतिसमक्ष हस्ताक्षर बुझाएका पाँचै दलका सांसद र अन्य नेताहरु सर्वोच्च जाने पाँच दलको नयाँ बानेश्वरमा बसेको सर्वदलीय बैठकले निर्णय गरेको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार