प्राधिकरणका महानिर्देशक अधिकारीमाथि अख्तियार र सम्पत्ति शुद्धीकरणमा दर्जनौँ उजुरी
प्राधिकरण अन्तर्गतका आयोजनामा भएको ठेक्का प्रक्रियामा मिलेमतो गरि अनियमितता गरेको आरोपमा नेपाल नागरिक उडड्यान प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीलाई अख्तियारले पत्र काटेको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा, जनकपुर तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विभिन्न आयोजनामार्फत भएका काममा अनियमितता भएको भन्दै यसको छानबिन थालेको अख्तियार अधिकारीका विरुद्ध पत्र काटेको हो । अधिकारीले गरेको शृङ्खलाबद्ध अनियमितताकाविरुद्धमा अख्तियारमा परेका … Continue reading प्राधिकरणका महानिर्देशक अधिकारीमाथि अख्तियार र सम्पत्ति शुद्धीकरणमा दर्जनौँ उजुरी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed