सुनसरीको इनरुवा नगरपालिका र हरिनगर गाउँपालिका जोड्ने मरिया खोला माथिको पुलमा किसानले सुकाएको जुट । जुट स्थानीय बजारमा प्रतिमन (४० किलो) को दुई हजार ५०० सयका दरले बिक्री भइरहेको किसान बताउँछन् । तस्बिर : नवीन गड्तौला/रासस
बिक्रीका लागि सुकाइएको जुट
विज्ञापन
विज्ञापन