लाटभिया शरद दृश्य (फोटोहरु) ✍️: टिभी अन्नपूर्ण 🕒 प्रकाशित: २०७९ कार्तिक ८, मंगलवार १०:३७ शरद ऋतु सुरु भएसँगै जमर्नीको लाटभिया सुन्दर देखिएको छ । यहाँ शरद ऋतुमा देश तथा विदेशका पर्यटकहरुको भिड लाग्ने गर्छ । प्राकृतिक सुन्दरताले भरिपूर्ण लाटभियामा यस वर्ष पनि शरद ऋतु मनाउन पर्यटकहरुको आगमन सुरु भएको छ ।