कुहिरोले ढाकेको दमौली (फाेटाेमा) ✍️: टिभी अन्नपूर्ण 🕒 प्रकाशित: २०७९ कार्तिक ९, बुधबार ०९:२६ तनहुँको व्यास नगरपालिका–५ मानुङकोटमा दमौली बजारलाई कुहिरोले ढाकिएको दृश्य । मानुङकोटबाट कुहिरो र सूर्योदयको दृश्य हेर्न आन्तरिक पर्यटकको चहलपहल सुरु भएको छ ।