एकीकृत समाजवादीको महिला उपाध्यक्षमा रामकुमारी झाँक्री पराजित

नेकपा एकीकृत समाजवादीको महिला उपाध्यक्षमा रामकुमारी झाँक्रीलाई पराजित गर्दै जयन्ती राई निर्वाचित भएकी छन् ।

एकीकृत समाजवादी निकट अनेरास्ववियूकी अध्यक्ष आरती लामाका अनुसार राईले १९९ मत पाउँदा झाँक्रीले ११२ मत मात्रै पाएकी छन् ।