दार्चुलामा पनि गोली चल्यो, मतदान स्थगित

दार्चुला – दार्चुलाको शैल्यशिखर नगरपालिका– ५ ग्वानी बगौरास्थित मालिकार्जुन मावि मतदान स्थलमा मतदान रोकिएको छ।

मत हाल्ने क्रममा विवाद भएपछि नियन्त्रणमा लिन प्रहरीले तीन राउन्ड हवाइफायर गरेको छ। अहिले मतदान रोकिएको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार