माओवादी केन्द्रका रहवर अन्सारी पर्साबाट प्रदेशसभामा विजयी

 पर्सा क्षेत्र नं. १ को प्रदेशसभा ‘क’ बाट नेकपा माओवादी केन्द्रका रहवर अन्सारी विजयी भएका छन् ।

सत्ता गठबन्धनका साझा उम्मेदवार अन्सारी ७ हजार ८१७ मतसहित विजयी भएका हुन् ।

उनका निकटम प्रतिस्पर्धी नेकपा एमालेका विचारी यादवले ५ हजार ६१८ मत पाए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार