निसीखोला गाउँपालिका ६ का अध्यक्ष लागुऔषध गाँजा सहित पक्राउ
काठमाडौँ – बागलुङको निसीखोला गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष सूर्यबहादुर घर्ती गाँजा सहित पक्राउ परेका छन् । घर्तीलाई बिहिबार राति निसी स्थित उनकै घरबाट पक्राउ परेको प्रहरीको भनाई छ । घर्तिलाई प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीको टोलीले पक्राउ गरेको हो । घर्तिलाई अहिले जिल्ला प्रहरी कार्यालय बागलुङ लैजाने तयारी भएको बताइएको जिल्ला प्रहरी कार्यलय … Continue reading निसीखोला गाउँपालिका ६ का अध्यक्ष लागुऔषध गाँजा सहित पक्राउ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed